Published by- Ganesh Pradhan    |   From- Washington DC     |     January 02, 2017    |    

यूट्यूब च्यानल फेवा टेलिभिजनको प्रस्तुती हाँस्य टेलिश्रृंखला खै कुन्नी कार्यक्रमको भाग १३ पुगेको छ । उक्त कार्यक्रमका निर्देशक बिनोद पहाडी हुन् । यस कार्यक्रममा दिपक थापा, रोजी श्रेष्ठ, सुमन गुरुङ, दीलिप भण्डारी, सागर आले, पबिन अधिकारी, पबिता भण्डारी, पुष्पा गुरुङ तथा विभिन्न कलाकारहरुले जोडदार अभिनय गरेको छ । आजको यस कार्यक्रमले दर्शकहरुलाई मनोरञ्जन दिएको छ ।

 
 
 
 
Watch Video
 
 
 
 
 
 
 
 
eXTReMe Tracker