Published by- Photographer Bishnupriya Rijal    |   From- Washington DC     |     January 02, 2017    |    

विगत केहि दिनदेखि रोतो नम्बरबाट फोन आउने र मानिसको ज्यान जाने हल्ला व्यापक छ । कतिपयले रातो नम्बरबाट कल आएको प्रत्यक्ष देखेको बताएका छन् भने कतिपयको ज्यान गएको अफवाह छ । यसले ग्रामीण भेगदेखि शहरी क्षेत्रमा समेत एक खालको संत्रास फैलाएको छ । तर, सुरक्षा निकाय र टेलिकम सेवा प्रदान गर्ने संस्थाले यी सबै हल्ला मात्रै भएको बताउँदै आएका छन् । यद्यपी, हल्लाको समाजमा निकै गहिरो प्रभाव परेको देखिन्छ । कतिपयले सिम निकालेर फालेको समाचारसमेत बाहिर आइसकेका छन् । यसै मेसोमा एक व्यक्तिले रातो नम्बरको मुख्य योजनाकार आफु रहेको खुलासा गरेका छन् । मोबाइलमा मात्रै झुण्डिरहनेहरुलाई तह लगाउन यस्तो योजना बुनेको उनले बताएका छन् । हेर्नुहोस् भिडियो.....

Video by Nepali Comedy Serial

 
 
 
 
Watch Video
 
 
 
 
 
 
 
 
eXTReMe Tracker