Published by- Photographer Bishnupriya Rijal    |   From- Washington DC     |     January 04, 2017    |    

नेकपा (एमाले) का नेता माधवकुमार नेपालले सर्वोच्च अदालतको आदेशले प्रदेश टुक्र्याउने दुर्घटनाबाट बचाएको बताउनुभएको छ । नेकपा (एमाले)सहित नौ राजनीतिक दलले यही पुस २२ गते गर्ने जनप्रदर्शनको सन्दर्भमा प्रेस चौतारी नेपालद्वारा आज आयोजित अन्तरसंवादमा पूर्वप्रधानमन्त्री नेपालले प्रदेश टुक्र्याउने दुर्घटनाबाट बचाउने सर्वोच्चको आदेश स्वागतयोग्य रहेको बताउनुभयो । “सर्वोच्चको आदेश स्वगतयोग्य छ, ५ नम्बर प्रदेश टुक्र्याउन खोज्ने सरकारको कदम जनभावना विपरीत छ,” उहाँले भन्नुभयो ।

 
 
 
 
Watch Video
Evening News, Jan 04
 
 
 
 
 
 
 
 
eXTReMe Tracker