Published by- Bina Bhattarai    |   From- Washington DC     |     January 06, 2017    |    

आज मिति २०७३ पुस २२ गते शुक्रबार। आज राजधानीबाट दैनिक प्रकाशित हुने पत्रपत्रिकाले विभिन्न खबरलाई प्राथमिकताका साथ छापेका छन्।

आज राजधानीबाट दैनिक प्रकाशित हुने पत्रपत्रिकाले मुख्यताका साथ छापेका खबरहरु

अझै फरार ढुंगेल: सर्वसाधारण भेट्छन्, प्रहरी भेट्दैन, प्रेरणाको सम्पत्तिसँग जोडिएका सात मिति, सत्ता-विपक्षी मुठभेडतिर, विमानस्थलकै उच्च अधिकारीको मिलेमतोमा ३३ किलो सुन
ज्ञवालीसँग फेरि स्पष्टीकरण।

 
 
 
 
Watch Video
Patrapatrika, January 06, 2017
 
 
 
 
 
 
 
 
eXTReMe Tracker