Published by- Sandhya Paudel    |   From- Nepal     |     January 06, 2017    |    

नेपाली कमेडी टिभी सिरियलहरुको भिडमा नयाँ कमेडी सिरियल हो “बाठो मान्छे” । युटुव च्यानल टिभी नेपालीबाट प्रसारित कमेडी सिरियल "बाठो मान्छे"मा हरेक पटक दर्शकलाई हसाउने खालका जोक्स हरु हुने गर्दछन् । नेपाली कमेडी भिडियो बाठो मान्छे युट्युब च्यानल टिभि नेपाली डटकमबाट प्रसारित कार्यक्रम हो । आजको यस  बाठो मान्छे २२३ को अंश हो । यस कमेडी भिडियोको निर्देशक हरेन्द्र खत्री हुन् । यस कमेडी भिडियोमा कलाकारहरु हरेन्द्र खत्री, मातृका पौडेल र मनिषा मिश्रले अभिनय गरेका छन् । बाठो मान्छे कमेडीको सम्पादन शिशिर बुढाथोकीले गरेका हुन् ।

 
 
 
 
Watch Video
 
 
 
 
 
 
 
 
eXTReMe Tracker