Published by- Bina Bhattarai    |   From- Washington DC     |     January 07, 2017    |    

आज मिति २०७३ साल पुस २३ गते शनिबार, नवमी तिथि । आज राजधानीबाट दैनिक प्रकाशित हुने पत्रपत्रिकाले विभिन्न खबरलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन्।

आज राजधानीबाट दैनिक प्रकाशित हुने पत्रपत्रिकाले मुख्यताका साथ छापेका खबरहरु
गाउँ र नगरपालिका कुन जिल्लामा कति ?, विमानस्थलबाट यसरी सुन उम्काएँ, काठमाडौंभन्दा पोखरा ठूलो महानगर, दुई जिल्ला गाउँपालिकाविहीन, पैसा छ, तर घर बनाउन मान्छे पाइन्न, बरामद सुनका मालिक पत्ता लगाउनै गाह्रो।

 
 
 
 
Watch Video
Patrapatrika, January 07, 2017
 
 
 
 
 
 
 
 
eXTReMe Tracker