Published by- Sandhya Paudel    |   From- Nepal     |     January 07, 2017    |    

लोक दोहरी गायन क्षेत्रमा सर्वाधिक लोक प्रिय गायक तथा गायीका भगवान भण्डारी र कमला पोख्रेलको सुमधुर स्वरमा रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । “गुराँश झै फुलेर” बोलको गीतको भिडियोलाई म्युजिक नेपालले यूट्यूब च्यानल मार्फत् सार्वजनिक गरेको छ । गीतको म्युजिक भिडियोमा गण्ेश उप्रेति, शान्ती भण्डारी र भगवान भण्डारीको जोडदार अभिनय देख्न पाइन्छ । भगवान भण्डारीको निकै उत्कृष्ट शब्दमा रहेको उक्त गीतमा संगीत पनि भगवान भण्डारीले नै भरेका छन् । उक्त म्युजिक भिडियोलाई माया आर्टस्ले निर्देशन गरेका छन् । बद्रि लामिछानेको सम्पादनमा रहेको यस म्युजिक भिडियोको छायाँकन भने माया आर्टस्ले गरेका छन् ।

 
 
 
 
Watch Video
 
 
 
 
 
 
 
 
eXTReMe Tracker