Published by- Radha Rokaha    |   From- Washington DC     |     January 07, 2017    |    

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको संशोधन प्रस्तावमा गम्भीर त्रुटी रहेको आरोप लगाएका छन् । नौ दलले काठमाण्डौँमा गरेको जनप्रदर्शनमा सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन् । देशलाई संविधान कार्यान्वयन र निर्वाचनको बाटो तर्फ लैजानुपर्ने अवस्थामा सरकारलाई निर्वाचनको चासो नभई आयु लम्ब्याउनु पर्ने चासो रहेको ओलीले बताए ।

 
 
 
 
Watch Video
Afternoon news, Jan. 07, 2017
 
 
 
 
 
 
 
 
eXTReMe Tracker