Published by- Ganesh Pradhan    |   From- Washington DC     |     January 07, 2017    |    

गायिका पूर्णकला बि.सी. र गायक घिरेन्द्र वि.कको स्वरमा रहेको  म सोझोलाई बोलको गीत यूट्यूबमा सार्वजनिक भएको छ । जगत धामीको निकै उत्कृष्ट शब्दमा रहेको गीतको संगीत भने सज्जन धामीले भरेका छन् । यस म्युजिक भिडियोमा बुद्धविर थापा र सपना गौतमको जोडदार अभिनय देख्न पाईन्छ ।  यस म्युजिक भिडियोलाई शेर साउदले निर्देशन गरेका छन् । दिपक बिष्टको सम्पादनमा रहेको म्युजिक भिडियोको छायाँकन भने करण चैसिरले गरेका हुन् ।

 
 
 
 
Watch Video
Ma Sojho Lai
 
 
 
 
 
 
 
 
eXTReMe Tracker