Published by- Ganesh Pradhan    |   From- Washington DC     |     January 07, 2017    |    

गायिका पूर्णकला बि.सी. र गायकहरु कुलेन्द्र बिश्वकर्मा र ध्रुब शर्मा स्वरमा रहेको "लुग लुग जाडो बनायो" बोलको गीत यूट्यूबमा सार्वजनिक भएको छ । धु्रब शर्माको निकै उत्कृष्ट शब्दमा रहेको गीतको संगीत पनि उहाँँले नै भरेका छन् । यस म्युजिक भिडियोमा करिष्मा ढकाल र धु्रब शर्माको जोडदार अभिनय देख्न पाईन्छ ।  यस म्युजिक भिडियोलाई बिक्रम चौहान निर्देशन गरेका छन् । मिलन बि.कको सम्पादनमा रहेको म्युजिक भिडियोको छायाँकन भने बासु बरालले गरेका हुन् ।

 
 
 
 
Watch Video
Lug Lug Jado Banayo
 
 
 
 
 
 
 
 
eXTReMe Tracker