Published by- Bina Bhattarai    |   From- Washington DC     |     January 08, 2017    |    

आज मिति २०७३  पुस २४ आइतबार । आज राजधानीबाट दैनिक प्रकाशित हुने पत्रपत्रिकाले विभिन्न खबरलाई प्राथमिकताका साथ छापेका छन्।

आज राजधानीबाट प्रकाशित हुने पत्रपत्रिकाले मुख्यताका साथ छापेका खबरहरु
स्कुललाई म्याद नाघेका औषधि, नेपाली सफ्टवेयरको अन्तर्राष्ट्रिय पहुँच बढ्दो, डिफेन्स डिप्लोमेसीमा नयाँ पाइला, चीनसँग संयुक्त सैनिक अभ्यास, पानीमुनिकै जग्गाको लालपुर्जा:प्रतिवेदन कार्यान्वयन भएन, तत्काललाई नभत्कने भयो सिंहदरबार, भिसा दिँदा लापरबाही

 
 
 
 
Watch Video
Ptrapatrika, Jan 08
 
 
 
 
 
 
 
 
eXTReMe Tracker