Published by- Radha Rokaha    |   From- Washington DC     |     January 08, 2017    |    

पुष २४ – कान्तिपुर टेलिभिजनको नियमित प्रस्तुती कार्यक्रम राईज एण्ड साईनमा स्वागत छ । पछिल्लो सयम शेयर मार्केक प्रति लगानी कर्ता त्रसित हुन थालेका छन् । तर नेपाली शेयर मार्केट व्यवस्थित हुन नसक्दा नेपाली लगानी कर्ता ढुक्क हुन सक्ने अवस्था छैन । अर्को तर्फ नेप्से धितोपत्र बोर्ड र शेयर ब्रोकरहरु पनि समस्या मुक्त हुन सकेका छैनन ।

 
 
 
 
Watch Video
Rise and Shine, Jan. 08, 2017
 
 
 
 
 
 
 
 
eXTReMe Tracker