Published by- Photographer Bishnupriya Rijal    |   From- Washington DC     |     January 08, 2017    |    

विपक्षी ९ राजनीतिक दलको विरोधकाबीच संसदमा संविधान संशोधन विधेयक पेस भएको छ । संसदमा संविधान संशोधन विधेयक पेस भएपछि विपक्षी ९ राजनीतिक दलका सांसदले आफ्नो कुर्चिबाट उठेर होहल्ला गरेका थिए । सरकारका तर्फवाट कानूनमन्त्री अजय शंकर नायकले संविधान संशोधन विधेयक टेवल गरेका हुन । विपक्षी राजनीतिक दलको होहल्लाको बाबजुत सभामुखले संसदको बैठक अघि बढाएकी थिइन् ।

 
 
 
 
Watch Video
Evening News, Jan 08
 
 
 
 
 
 
 
 
eXTReMe Tracker