Published by- Bina Bhattarai    |   From- Washington DC     |     January 09, 2017    |    

मिति २०७३ साल पुस २५ गते द्धादशी तिथि सोमबार, तदनुसार ०९ जनवरी सन् २०१७। आज राजधानीबाट दैनिक प्रकाशित हुने पत्रपत्रिकाले विभिन्न खबरलाई प्राथमिकताका साथ छापेका छन्।

आज प्रकाशित पत्रपत्रिकाले मुख्यताका साथ छापेका खबरहरु
कोल्डस्टोरमा शतप्रतिशत व्याज अनुदान, करोडौं बोनस बाँड्दै प्राधिकरण,लोकमानलाई अख्तियार प्रमुख बनाउने नेताको नैतिकतामा प्रश्न उठ्यो, संविधान संशोधन विधेयक पास गर्न ५ मतको अभाव, खरिद–बिक्रीको खतरा, दाहाल-ओलीको गोप्य मन्त्राणापछि खुल्यो संसद, अब उपत्यकाको फोहोर यसरी व्यवस्थापन हुन्छ, राष्ट्रपतिले भनिन्- पृथ्वीनारायणको उचित सम्मान हुनुपर्छ।

 
 
 
 
Watch Video
Patrapatrika, January 09, 2017
 
 
 
 
 
 
 
 
eXTReMe Tracker