Published by- Radha Rokaha    |   From- Washington DC     |     January 09, 2017    |    

पुष २५ – सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख लोकमान सिंह कार्कीलाई अयोग्य ठहर भएको फैसला गरेको छ । सर्वोच्चका तीन जना न्यायधीश रहेको पूर्ण इजलासले कार्कीलाई अयोग्य ठहर गरेको हो ।

 
 
 
 
Watch Video
Afternoon News, Jan. 09, 2017
 
 
 
 
 
 
 
 
eXTReMe Tracker