Published by- Ganesh Pradhan    |   From- Washington DC     |     January 09, 2017    |    

कान्तिपुर टेलिभिजनबाट प्रसारण राईज एण्ड साईन कार्यक्रममा आज यहाँँहरु सामुन्ने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठ हुनुहुन्छ । नेपालमा योजनाबद्ध पदतिलाई विकासको रुपमा अघिकार गरेको धेरै भएको छ । तर ती योजनाबद्ध अवधारणा अनुसार काम हुन सकेको छैन । विकासका काम नभएका त होइन तर योजनामा उल्लेख भएका लक्ष्य भेटेको छैन । किनकि विकास भनेको प्राविधिक विषय पनि हो । यो आर्थिक, सामाजिक र राजनीतिक स्थायित्वसँंग विषय भएकाले विकासको मुद्दा जटिल भन्दै छ । यही बीचमा राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले चौधौँ त्रिवर्षे योजना पारित गरेको छ । योजनाले तीन वर्षमा भित्रमा कम्तिमा ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ । यसको लागि कृषिको आधुनिकिकरण पूर्वाधारमा लगानी उत्पादन मुलक उद्योगको प्रवदनलाई योजनाले जोड दिएको छ । यसै विषयलाई केन्द्रित गर्दै आजको कार्यक्रममा मिनबहादुर सँग कुराकानी गरिएको छ ।

 
 
 
 
Watch Video
Rise and Shine, January 09
 
 
 
 
 
 
 
 
eXTReMe Tracker