Published by- Ganesh Pradhan    |   From- Washington DC     |     January 09, 2017    |    

नेपाली लोक दोहोरी गीतको बजारमा दर्शक स्रोताहरुलाई मध्य नजर राख्दै हजुरहरु समक्ष फेरि अर्को भिन्नै पृथक कोसेली लिएर आएको छ । बेलायतको लेस्टर शहर यचक्यु रेकर्डिङ्ग स्टुडियोबाट रेकर्डिङ्ग कार्य सकिएको छ । चर्चित गायिका पूर्णकला बि.सी. र राम बन्जाडेको बाेलकाे गीतको बोल दुवै आँखा चिम्ले रहेको छ । यो गीतको म्युजिक अरेन्ज धिरज श्रेष्ठले गरेका हुन् भने लय अनि शब्द सृजना राम बन्जाडेको रहेको छ ।

 
 
 
 
Watch Video
Dhubai Aakha Chimle
 
 
 
 
 
 
 
 
eXTReMe Tracker