Published by- Bina Bhattarai    |   From- Washington DC     |     January 10, 2017    |    

आज मिति २०७३ साल पुस २६ गते त्रयोदशी तिथि मंगलबार, तदनुसार १० जनवरी सन् २०१७। आज राजधानीबाट दैनिक प्रकाशित हुने पत्रपत्रिकाले विभिन्न खबरलाई प्राथमिकताका साथ छापेका छन्।

आज राजधानीबाट दैनिक प्रकाशित हुने पत्रपत्रिकाले मुख्यताका साथ छापेका खबरहरु
चन्द्रागिरिका भौतिक संरचना नक्सापासै नगरी, प्रधानन्यायाधीशको निर्देशनमा घूस आरोपी छाडिए, जलविद्युत् आयोजनाको सेयर अब चाहेजति, काठमाडौंका उद्योग हेटौँडा सार्ने तयारी, सेना-प्रहरीको अस्पतालमा अब सबैको उपचार हुने ।

 
 
 
 
Watch Video
Patrapatrika, January 10, 2017
 
 
 
 
 
 
 
 
eXTReMe Tracker