Published by- Radha Rokaha    |   From- Washington DC     |     January 10, 2017    |    

सांसदहरुले छिटो स्थानीय तहको निर्वाचनको मिति तोक्न, भूकम्पपीडितहरुलाई छिटो पुनर्बासको व्यवस्था गर्न र सडक विस्तारका क्रममा उचित मुआब्जा दिन ध्यानाकर्षण गरेका छन् । सोमबारको व्यवस्थापिका संसदको बैठकमा संसद रामहरि खतिवडाले यो बारे ध्यानाकर्षण गराएका हुन् ।

 
 
 
 
Watch Video
Afternoon news, Jan. 10, 2017
 
 
 
 
 
 
 
 
eXTReMe Tracker