Published by- Ganesh Pradhan    |   From- Washington DC     |     January 10, 2017    |    

कान्तिपुर टेलिभिजनबाट प्रसारण ह्वाट द फ्लप एक मनोरञ्जनात्मक कार्यक्रम हो । यस कार्यक्रमको सञ्चालक सन्दिप केसी हुन् । यस कार्यक्रमले हरेक श्रृंखलामा देशमा भएको विभिन्न घटनाहरुलाई समेटेर उक्त कार्यक्रम तयार पार्ने गर्दछ । सञ्चालक सन्दिप केसीले हरेक भागमा विभिन्न व्यक्तिको नक्कल गरी दर्शकहरुलाई मनोरञ्जन दिने गरेको छ ।

 
 
 
 
Watch Video
What The Flop, January 10
 
 
 
 
 
 
 
 
eXTReMe Tracker