Published by- Photographer Bishnupriya Rijal    |   From- Washington DC     |     January 10, 2017    |    

प्रधानमन्त्री पुष्पकमल दाहालले सामन्ती र केन्द्रीकृत राज्य बिस्तारमा पृथ्वीनारायण शाहको योगदान रहेको बताएका छन्। चितवनको भरतपुरमा रहेको भरतपुर उपमहानगरपालिकाको तेस्रो नगर परिषद्को उद्घाटन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्। नगर परिषद्को उद्घाटन गर्दै प्रधानमन्त्रीले भने, ‘नेपालको केन्द्रीकृत राज्य निर्माणमा पृथ्वीनारायणको योगदान छ । तर, उनले बनाएको राज्य एकात्मक र सामन्ती राज्य नै हो । पृथ्वीनारायणले भुरेटाकुरे राज्यहरुलाई केन्द्रीकृत गरेर बलियो राज्य बनाए, उसको अधिमूल्यन र अवमूल्यन दुवै गलत हुन्छ ।

 
 
 
 
Watch Video
Evening News, Jan 10
 
 
 
 
 
 
 
 
eXTReMe Tracker