Published by- Ganesh Pradhan    |   From- Washington DC     |     January 10, 2017    |    

दिपक नेपाली र पबित्र सर्तुंगे मगरको स्वरमा रहेको तथा रामु श्रीमालीको शब्द संगीतमा रहेको लोक दोहोरी गीत "सडक सडकमा" रामु श्रीमालीले बजारमा ल्याएका छन । सफल र लक्ष्मनले संयुक्त निर्देशन गरेको भिडियोमा प्रेम बहादुर अर्यालले छायांकन गरेका छन भने बिष्णु भट्टराईले सम्पादन गरेका छन् । सफल, सेन्जल र लक्ष्मण ले अभिनय गरेको भिडियो पाल्पामा सुटिंग गरिएको छ । अविरल फिल्म्सले बजार ब्यबस्थापन गरेको छ ।

 
 
 
 
Watch Video
Sadak Sadak
 
 
 
 
 
 
 
 
eXTReMe Tracker