Published by- Bina Bhattarai    |   From- Washington DC     |     January 11, 2017    |    

आज मिति २०७३ साल पुस २७ गते चतुर्दशी तिथि बुधबार, तदनुसार ११ जनवरी सन् २०१७। कृष्ण भगवानको पुजा आराधना गर्ने दिन। दर्शन देऊ मलाई देवी दर्शन देऊ मलाई, जबसम्म तागत थियो, मनले बाटो अर्कै लियो, अब छैन तागत मेरो दर्शन देऊ मलाई देवी, तिम्रो दर्शन विना माता म त सक्दै सकिन्, गोबिन्द जय जय, गोपाल जय जय, जय जय गणेश, जय गौरी पुत्र जय जय गणेश।

 
 
 
 
Watch Video
Nepali Bhajan, January 11, 2017
 
 
 
 
 
 
 
 
eXTReMe Tracker