Published by- Bina Bhattarai    |   From- Washington DC     |     January 11, 2017    |    

आज मिति २०७३ साल पुस २७ गते चतुर्दशी तिथि बुधबार, तदनुसार ११ जनवरी सन् २०१७। आज राजधानीबाट दैनिक प्रकाशित पत्रपत्रिकाले विभिन्न खबरलाई प्राथमिकताका साथ छापेका छन्।

आज राजधानीबाट दैनिक प्रकाशित पत्रपत्रिकाले मुख्यताका साथ छापेका खबरहरु
नेपालमा भएका भारु साटिने, छलफलका लागि भारतले बोलायो, ‘म्याडम, तपाईँको महिनावारी किन हुँदैन ?’, भर्चुअल क्लास, घुसआरोपी फिर्ता गर्नु कानुनसम्मत : सर्वोच्च, पृथ्वीजयन्ती : कहिले काटियो बिदा ?, २५ निजामति कर्मचारी बर्खास्त !

 
 
 
 
Watch Video
Patrapatrika, January 11, 2017
 
 
 
 
 
 
 
 
eXTReMe Tracker