Published by- Sandhya Paudel    |   From- Nepal     |     January 11, 2017    |    

लोकदोहरी क्षेत्रमा सर्वाधिक लोक प्रिय गायक तथा गायीका देवी घर्ति र शकर न्यौपानेको सुमधुर स्वरमा रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । “रुद्राक्षको माला” बोलको गीतको भिडियोलाई हिम सम्झैता डिजीटललेले यूट्यूब च्यानल मार्फत् सार्वजनिक गरेको छ । गीतको म्युजिक भिडियोमा गोरन चौधरी र रस्मी तामाङ्को जोडदार अभिनय देख्न पाइन्छ । शकर न्यौपानेको निकै उत्कृष्ट शब्दमा रहेको उक्त गीतमा संगीत पनि शकर न्यौपानेले नै भरेका छन् । उक्त म्युजिक भिडियोलाई एकिन्द्र सारा शकरले निर्देशन गरेका छन् । अमर शाक्यको सम्पादनमा रहेको यस म्युजिक भिडियोको छायाँकन भने हरी नरायण चौधरीले गरेका छन् ।

 
 
 
 
Watch Video
 
 
 
 
 
 
 
 
eXTReMe Tracker