Published by- Bina Bhattarai    |   From- Washington DC     |     January 12, 2017    |    

मिति २०७३ साल पुस २८ गते बिहीबार, पौष शुक्लपक्ष पूर्णिमा तिथि, श्रीस्वस्थानी ब्रत प्रारम्भ, तदनुसार १२ जनवरी सन् २०१७। हे कृष्ण मलाई मिठो बम्सी सुनाइ देऊ न, तिमीलाई मात्रै हैन त्रिलोकै थर्कादिउला, कृष्ण भगवानको पुजा आराधना गर्ने दिन। दर्शन देऊ मलाई देवी दर्शन देऊ मलाई, जबसम्म तागत थियो, मनले बाटो अर्कै लियो, अब छैन तागत मेरो दर्शन देऊ मलाई देवी, तिम्रो दर्शन विना माता म त सक्दै सकिन्।

 
 
 
 
Watch Video
Nepali Bhajan, January 12, 2017
 
 
 
 
 
 
 
 
eXTReMe Tracker