Published by- Sandhya Paudel    |   From- Nepal     |     January 12, 2017    |    

पछिल्लो समय नेपालमा प्रयांक भिडियोहरु थुप्रै बन्न थालेका छन् । थाहा पत्तो नदिईकन भिडियो खिचेर दिमाग खराब गराउने प्रचलनलाई रमाईलोको रुपमा हेरिने गरीएको छ । तर, कतिपय प्रयांकहरु सिमा नाघेर नै निर्माण हुने गरेका छन् । यसलाई व्यंग्य गर्दै एउटा रमाइलो भिडियो निर्माण भएको छ । भिडियोमा प्रयांक गर्न पुगेका व्यक्तिले कुटाई खान्छन् । प्रयांक भनेर क्यामेरा ठड्याउने बित्तिकै जे गर्न पनि छुट भन्ने हिसाबले विकास भइरहेको प्रति भिडियोले व्यंग्य गरेको छ ।

 
 
 
 
Watch Video
 
 
 
 
 
 
 
 
eXTReMe Tracker