Advertisments
 

Utai Basa Shukha Kater

गायक मधुसुदन बञ्जाडे र गायिका बेनु पाण्डेको सुमधुर स्वरमा रहेको उतै सुख काटेर बोलको गीत युट्युब मार्फत सार्वजनिक गरेको छ । मधुसुदन बञ्जाडेको निकै उत्कृष्ट शब्द रहको उक्त गीतमा संगीत भने बेनु पाण्डेले भरेका छन् । गीतको म्युजिक भिडियोमा मिथुन खत्री र अनिता ठकुरीको जोडदार अभिनय देख्न पाईन्छ । उक्त म्युजिक भिडियोलाई कुमार के.सीले निर्देशन गरेका छन् । अनुप शिवाकोटीको सम्पादनमा रहेको यस म्युजिक भिडियोको छायाँकन भने अजय रेग्मीे गरेका छन् ।

 
   Lok Geet


 
eXTReMe Tracker