Advertisments
 

Afternoon News, January 19, 2017

उच्च अदालतका ८० न्यायाधीशले बुधबार पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रधानन्यायाधीश सुशीला कार्कीको उपस्थितिमा उनीहरुलाई उच्च अदालतका सात मुख्य न्यायाधीशले सपथ खुवाएका  हुन् । सात प्रदेशका उच्च अदालतका लागि सिफारिस भएका ८० जना न्यायाधीशले आज सपथ खाएसँगै संविधान कार्यान्वयनमा न्यायपालिका अग्र स्थानमा देखिएको छ ।

 
   Video News


 
eXTReMe Tracker