Advertisments
 

Swasthani - Part 9, Jan 20

आज मिति २०७३ साल माघ ७ गते सप्तमी तिथी विहीवार, तदनुसार २० जनवरी सन् २०१७। हिन्दू धर्म ग्रन्थ अनुसार श्री महादेव स्वामी पाउँ भनी हिमालयकी छोरी पार्बतीले एक महिना फलाहार ब्रत बसी श्री स्वस्थानी माताको तपस्या गर्दा श्री महादेव स्वामी पाएको धार्मीक दन्त्यकथा अनुसार यो ब्रत बस्ने प्रचलन रहँदै आएको छ। माघ शूक्ल पूर्णिमाका दिनदेखि सुरु भएको श्री स्वस्थानी ब्रत कथाको नवौँ अध्यायको भिडियो हेर्नुहोस् >>

 
   TV Serial


 
eXTReMe Tracker