Advertisments
 

Rise and Shine, February 16

त्रिभुवन विश्व विद्यालय र नेपाल संस्कृतिक विश्व विद्यालय संगै यस अन्तरका आंगिक क्याम्पसमा यहि फागुन १४ गते स्वतन्त्र विद्यार्थीे युनियनको निर्वाचन हुदैछ । निर्वाचन हुन एक साता मात्र बाँकी हुदाँ केहि विद्यार्थी संगठनहरुले क्याम्पस प्रमुखको कोठामा ताल्चा लगाई दिएका छन् । यति मात्रै होईन विभिन्न ठाँउमा क्याम्पस प्रमुखहरुलाई अपहरण गरिएका खबरहरु पनि प्रात भएका छन् । नेपालका विश्व विद्यालय राजनीतिले थलो थाल भएक छैन् । संसारको अन्य विश्व विश्व विद्यालयमा स्वतन्त्र विद्याथ्यी युनियनको चुनावी अभ्यास चाहिँ कस्तो होला ?  अन्य देशका विश्व विद्यालयमा पनि विद्यार्थीको राजनीतिक प्रबाब यहि नेपालमा जस्तै हुन्छ ? नेपालका विश्व विद्यालयहरुले सुधार्नै पर्ने कुराहरु  के के हुन्न । यसै विषयलाई केन्द्रित गरेर अक्सफोडे विश्वविद्यालयका प्रध्यापक डा. विजन पन्त संग कुराकानी गरेको छ ।

 
   Kantipur TV Serial


 
eXTReMe Tracker