Advertisment
 

Rise and Shine, January 19

कान्तिपुर टेलिभिजनबाट प्रसारण राईज एण्ड साईन कार्यक्रममा आज यहाँहरु माझँ अर्थ मन्त्रालयका राजश्व सचिव राजन खनाल हुनुहुन्छ । सरकारले समृद्ध नेपालको तत्कालीन कार्य योजन सार्वजनिक गरेको छ । कार्य योजनामा श्रमिक बैंक स्थापना देखि १ अर्ब भन्दा माथिका आयोजनाका द्रुत अनुगमन टोली गठन र चालु आर्थिक वर्षमा ७० प्रतिशत जनताको बैंक खाता बनाउने जस्ता समय तालिका तोकेको छ । संविधानले अधिकारहरु गाउमा प्रत्यायोजन गरेका स्रोतलाई त्यतै केन्द्रित हुने गरी कार्य योजना बनाएको पनि उल्लेख गरेको छ । यसै विषयलाई केन्द्रित गर्दै आजको कार्यक्रममा राजन खनालसँग कुराकानी गरिएको छ ।

   Kantipur TV Serial

 
eXTReMe Tracker